शितगंगामा तरकारीमा राख्ने बिषादी सेवन गर्दा एक जनाको मृुत्यु

शितगंगा नगरपालिका वडा नम्बर ७ मा मा तरकारीमा राख्ने बिषादी सेवन गर्दा गम्बिर घाइते भएका वृद्धको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर ७ मगराकल्लेरीका ६० बर्षिय खुम थापाले कार्तिक २९ गते भाईटिकाको दिन तरकारीमा राख्ने बिषादी सेवन गरि गम्भिर रहेका उनलाई परिवारले उपचारको लागि मेडिकल कलेज भैरहवा गएका थिए उनको यपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?