विश्व शान्ति दिवस शुभकामना

१५ सेप्टेम्बर अाज विश्व शान्ति दिवस रे !

के रुस, युक्रेनकाे कुरा गर्ने ?

के सिरिया

के लेवनान

के अफगानिस्तान, पाकिस्तान !

शान्तिकै अग्रदूत भगवान बुद्धै जन्मेकाे देश नेपालै छैन शान्त

युद्धकाे विभिसिका सकिएर पाे के भाे ?

बटुवाका झाेलामा वम र बारुदकाे गन्ध सुघ्ने कहालिलाग्दो स्थिति बन्द भएर के भाे ?

लाेकतन्त गणतन्त्र प्रजातन्त्र अाएर पाे के भाे ?

अाज मुलुकमा दिनदहाडै हातपात खुकुरी प्रहार काटमार हत्या गाै-हत्या,

जातीय द्वन्द भड्काव जताततै असन्तुष्टी अान्दाेलान र प्रदर्शन

कहिलेकाहीँ त लाग्छ मुलुक त्याे कालाे दिन ५२ देखि ६० तिरै छ

तथापि सगरमाथाको शिरदेखि मृत सागरकाे तहसम्म शान्ति फैलियाेस्

शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

अमराई बजारको अब्यवस्थित पार्किङमा कडाई गर्दै प्रहरी

0

अर्घाखाँचीका गायक खनालको छड्के कपाल किन कोरेको

0

गायिका एलिना चौहाननद्वारा सम्बन्धविच्छेदको मुद्दा दायर

0

केपि ओली लाई ९ बर्षिय बालकको मार्मिक पत्र

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?