सुनितामीको सुनिमायालाई दर्शकको माया

अर्घाखाँचीकै लोक तथा दोहोरी गायिका सुनितामी परियारको पञ्चेबाजा गित सुनिमायालाईु केहि दिन अघि सार्वजनिक भएको छ । शिव हमालको शब्द, गायिका परियार र ईश्वर सिंहको आवाजमा रहेको सुनिमायालाई सुनितामी युट्युव च्यानलबाट सार्वजनिक र्भको छ । अर्घाखाँचीको अर्घा मन्दिर ,सुपादेउराली मन्दिरलगायतका रमणीय स्थलको दृश्यहरू भिडियोमा समावेश गरिएका छन जसले जिल्लाबासी लाई आर्कषण गरेको छ । गितको भिडियोमा बिनोद भण्डारी ,सुनितामी परियार ,सन्तोष शर्मा, रेजिना सुनाम लगायतलाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

अमराई बजारको अब्यवस्थित पार्किङमा कडाई गर्दै प्रहरी

0

यो तिजमा माइत बरिलै’

0

अर्घाखाँचीका गायक खनालको छड्के कपाल किन कोरेको

0

जाने भए जाम माया बिदेशमा पनि धेरै देशमा ट्रेन्डिङमै

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?