एमाले लुम्बिनी प्रदेशको प्रक्षिक्षण बुटवलमा सञ्चालन

नेपाल कम्युनिस्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश स्कुल बिभाग द्धारा बुटवलमा ३ दिने स्थानियतहका कमिटी  अध्यक्ष हरुका लागि  पार्टी सङ्गठन र व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम बुटवलमा सञ्चालन भइ रहेको छ ।

पार्टीको आन्तरिक संरचनालाई थप सुदृढ बनाउन र नेता तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

​प्रशिक्षणमा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेता प्रक्षिक्षकको रुपमा रहेका छन । प्रदेश कमिटी सदस्य युवराज घिमिरे ,दल बहादुर गुरुङ,कल्पना थापा प्रदेश कमिटी उपाध्यक्ष  भोजराज श्रेष्ठ,प्रचार विभाग प्रमुख लुम्बिनी  प्रदेस कमिटि डिआर घिमिरे, प्रदेश  लेखा कमिटि सचिव बाबुराम बिक , केन्द्रीय  स्कुल विभाग सदस्य बद्रिनाथ खनाल  लगायतले नगर तथा पालिका कमिटी  अध्यक्षहरुलाइ प्रक्षिक्षण दिनु भयोको शितगंगा नगरकमिटी अध्यक्ष  सञ्जय रानाले जानकारी दिनु भयो ।

प्रक्षिक्षकले तालिममा बैठक सञ्चालन माइनुट लेखन ,बिकास राजनित र अहिलेको सन्दर्भ,पाटी गतिबिधी प्रचार शैली,बजेट तथा कार्यक्रम तर्जुमा ,लेखा विधि ब्यवस्थापन ,जनसंगठन सँगको सम्बन्ध  सहकार्य लगायतका बिषयमा प्रक्षिक्षण प्रदान गरिने छ ।

विज्ञ तथा अनुभवी नेताहरूले पार्टी सङ्गठनको विधि, आर्थिक व्यवस्थापन र जनसङ्गठन परिचालन, पार्टीको तल्लो तहसम्म सङ्गठनात्मक क्रियाकलापलाई थप चुस्त र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?