आफ्नै भाइको हत्या प्रहरीको सकृयातामा एकै दिनमा अपराधी पक्राउ

<span;>शितगंगा नगरपालिका  वडा नम्बर ६ पाखापानीमा दाजुले भाइको हत्या गरेका छन
<span;>आफ्नो श्रीमतीलाई सहोदर भाइले आँखा लगाएको आरोपमा उनिहरु बिच यश अघि समेत झगडा हुने गरेको थियो ।

<span;>पाखापानीका ४२ वर्षीय टेकबहादुर वादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर वादीको बन्चरो प्रहार गरेर हत्या गरेको स्थानीयले जनाएका छन् ।
<span;> स बिहीबार साढे ५ बजेतिर यो घटना भएको हो ।  ओमबहादुरको बिहे नभएको र दाजु भाउजूसँगै बस्ने भएकाले उनीहरूको आचरणका विषयमा धेरै पटक विवाद भइरहेको हुने गरेकोथियो
<span;> ।

<span;>इलाका प्रहरी कार्यालय ठाडाले घटनाको सूचनासँगै अनुसन्धान अघि बढाएको छ । अभियुक्त टेकबहादुर घटनाको ४ घण्टामै लुकिछिपि रहेको अवस्थामा पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको इप्रका ठाडाका प्रहरी निरीक्षक दीपक सिंह विष्टले बताउनु भयो।
<span;> दुवै भाइले मापसे गरेर भएको झगडामा दाजुले भाइलाई बन्चरोले हानेर हत्या गरेको प्रारम्भिक अवस्थाले देखाएको छ, अभियुक्त घटनापछि भारत जानका लागि तयारी गरिरहेको अवस्थामा स्थानीयले दिएका सूचनाका आधारमा बिहीबार नै पक्राउ परेका हुन आज प्राथमिक  स्वास्थ्य केन्द्रमा पोष्टमार्टमसँगै घटनाको अनुसन्धान अघि बढ्ने प्रनि दिपक सिह बिष्टले जानकारी दिनु भयो ।
<span;>वडाध्यक्ष ऋषिबहादुर रेश्मीले दाइले भाइलाई बन्चरो हानेको घटना सुनेलगत्तै एम्बुलेन्समार्फत अस्पताल पठाए पनि उनलाई बचाउन नसकेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुःखी (83%)
  • अचम्मित (11%)
  • खुसी (3%)
  • आक्रोशित (3%)
  • हाँस्यास्पद (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगामा २ परिक्षा केन्द्रबाट ६१३ जनाले SEE परिक्षा दिँदै

0

SEE का लागि २ महिना देखि बिद्यालयमै बास

0

आरम्भ चौतारी शितगंगाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न 

0

अर्घाखाँचीमा भेटियो बाघ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?