शितगंगा नगरपालिकाका योजना कार्तिक मसान्त सम्म सम्झौता गर्नु पर्ने

शितगंगा नगरपालिकामा यो बर्ष बिनियोजित बिजेटबाट बिभिन्न उपभोत्ता समितिबाट हुने सबै कामहरु सञ्चालन गर्नको लागि यहि कार्तिक मसान्त सम्ममा सम्झौता गरि सक्न नगपालिकाले अनुरोध गरेको छ । नगरपालिकाको तेहौ नगरसभाबाट योजनाहरु कार्यन्वयन गर्ने सन्दर्भले योजना अनिवार्य समयमै सम्झौता गर्न नगरले सबै वडाहरुलाइ अनुरोध गरेको छ । समयमै योजनाना सम्झौता नगरेमा योजना पछि सम्झौता नहुने नगरले सुचना जारी गरी अनुरोध गरे को छ ।

सुचना
सुचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

बुटवलमा नक्कली नोट छाप्ने मेसिन सहित ६ जना पक्राउ

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?