नरपानीमा बसको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानी धाराबजार स्थित गोरूसिङगे सन्धिखर्क सडक खण्डमा बुटवलबाट सुपा देउरालीमा पिकनिक आएको लु २ ख १४१५ नंम्बरको बसले पैदल यात्रिलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ १ जना घाइते भएका छन । दुर्घटनामा सितगंगा नगरपालिका ४ अमराई निवासी अन्दाजी १३ बर्षिय बिनिता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ घाइते हुने मा शितगंगा ४ बिवासी बर्ष १० कि एलिना विक रहेको र उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?