आठौ चन्द्रौटा महोत्सवको स्टल बुकिङ खुला

www.newspana.com /न्युजपाना शितगंगा

न्युजपाना शितगंगा /आठौ चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको स्टल वुकिङ खुला गरिएको छ । पौष १३ गते देखि २४ गते सम्म आयोजना गरिएको महोत्सव स्थल भित्र व्यवसाय गर्न चहानेहरुको लागी स्टल वुकिङ खुला गरिएको हो । पछिल्लो समय आर्थिक संकट गहिरीएकाले व्यवसायिहरुको राहतको लागी स्टलको शुल्क न्युनतम राखिएको अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

वुकिङ खुला गरिएसंगै केहि स्टलहरु वुकिङ भईसकेको पनि अध्यक्ष पाण्डेले वताउनुभयो । दश हजार देखि तिस हजार सम्म स्टलको प्रकृति र ठांउ हेरेर शुल्क निर्धारण गरिएको छ । स्टलमा स्थानिय ब्यापारिहरु लाई पौथकिता दिइएको छ भने स्थानिय उत्पादनलाई समेत महोच्सवमा पहिलो पौथमिकता रहने चन्दौटा उद्योग बाणिज्य संघले जनाएको छ ।

यस्तो छ मुल्य बिबरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?