शितगंगा नगरपालिका वडा न २ को आयोजनामा क्रिकेट प्रतियोगिता सुरु

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ शितगंगा नगरपालिका वडा न २ को आयोजनामा युवा लक्षित कार्यक्रम कृकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा कार्यक्रमको अध्यक्षता शितगंगा नगरपालिका वडा न २ का वडा अध्यक्ष राम बहादुर गोर्खा क्षेत्री ,प्रमुख अतिथि कार्यपालिका सदस्य चुरा बहादुर बिक , पुर्ब वडा अध्यक्ष गोबर्धन थापा ,वडा सदस्य नेत्र बहादुर गुरुङ , नारायण क्षेत्री ,बिष्णु क्षेत्री विभिन्न राजनितिक दलका प्रतिनिधि ,समाजशेबि ,हरुको उपस्थित रहेको थियो । खेल मा १० टिमको सहभागिता रहेको थियो भने पहिलो चरणको गेम आज सकिएको छ । भोलि १२ बजे बाट दोस्रो चरणको खेलको सुरुवात हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?