३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

शितगंगा – ७ को राय सुझाव संकलन तथा वडा परिषद सम्पन्न,

डाक्टर वेल्वासे, शितगंगा

शितगंगा नगरपालिका वडा नम्बर ७ काे आ .व. २० ८०।०८१को समिक्षा तथा आ . व .२०८१/० ८ २ को योजना छनौटका लागि राय , सल्लाह ,सुझाव संकलन तथा वडा परिषद सम्पन्न भएको छ ।

परिषदबाट आगामी २०८ १/०८२ मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिने भएकाे छ । त्यस्तैगरी सामाजिक विकास तर्फ कृषि, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्राथामिकतामा राखिएको वडा न: ७ का वडा अध्यक्ष देविराम घिमिरेले ले बताउनुभयकाे छ ।

आजको उद्घाटन सत्र कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधी पार्टी प्रतिनिधी नेपाली काङ्ग्रेस पुर्व वडा सदस्य मुम बहादुर गराैजा नेकपा एमालेबाट डिल बहादुर थापा पुरन जि सि माओवादी केन्द्र बाट ताेयनारायण भुषाल मुम बहादुर घर्ति एकिकृत समाजवादी बाट घन बहादुर सारु खिम प्रसाद पंथि जनमाेर्चाका पुर्व बडा सदस्य जाेख बहादुर सारु मगराकाेट माइभगबति पशुतथा सहकारि,संस्था अध्यक्ष लगायत शिक्षण संस्थावाट प्रधानाध्यापक काे उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले दिगो विकाश निर्माणको लागि शिक्षा , स्वास्थ्य, कृषि , खानेपानी जस्ता क्षेत्रलाई प्राथामिकतामा राखेर बिगतका याेजना जनप्रतिनिधि ले बाँढेकाे र यसैगरि आ ब २०८१/२०८२ काे विकाशको आधार निर्माण गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरे ले सबैका सुझावलाई आत्मसाथ गर्दै विकाश निर्माणको लागि योजना विनियोजन गर्दा सबैलाई समेटेर बजेट बिगतका बर्ष जस्तै सबैलाइ समायाेजन गरिनेगरि २०८१/ २०८२ काे वडा बजेटले भ्यायसम्मविनियोजन गर्ने जुकेना सम्पर्क समाजले यम्बुलेन्स,र प्रदेसबाट सि न पा ७ मा केही ठुला याेजनाका काम हुने बताउनु भयो।

खुला सत्रको कार्यक्रम वडा अध्यक्ष देविराम घिमिरेकाेअध्यक्षता,मा सचिव प्रदिप महत काे सञ्चालनमा सम्पन्न भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा–८ मा १५ दिने मुडा बनाउने तालिम सुरु

0

स्थानियतह लाई दुख दिने डिएफओ को सरुवा

0

मुख्यमन्त्री आचार्यद्वारा प्रथम रुरुक्षेत्र शालग्राम महोत्सवको उद्घाटन

0

शितगंगा नगरपालिका–८ लाहापेमा बजार अनुगमन

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?