२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

डा.मुक्ति श्रेष्ठ स्वास्थ बिमा बाेर्डमा नियुक्त

  1. नेपाल चिकित्सक संघका पुर्व केन्द्रीय अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको बोर्ड सदस्य नियुक्त हनुभएको छ ।  सामाजिक क्षेत्रमा क्रियासिल बरिस्ठ डाक्टर मुक्ति श्रेष्ठ नेपाल सरकार मन्त्रिपरिषद को निर्णयबाट स्वास्थ्य बिमा बोर्ड को बोर्ड सदस्य मा न्युक्ति हुनभुएको हो । श्रेष्ठ अर्घाखाँची निवासी हुनुहुन्छ । यस्तै केही दिन अघि अर्घाखाँचीकै  डा चोपलाल भुसाल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?