शितगंगा ६ मा निशुल्क आँखा शिबर हुने

शितगंगा न ६ मा यहि असोज ६ गते सनिवार निशुल्क आँखा शिबरि सञ्चालन हुने भएको छ । लमही आँखा अस्पताल द्धारा सञ्चालित भालुवाङ आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा आखाँशिबर हुन लागेको वडा अध्यक्ष ऋषि रेस्मीले जानकारी दिनु भयो । शिबिरमा निशुल्क आँखा जाँच,औषधी बितरण सामान्य अप्रेसन गरिने छ साथै मेसिन द्धारा गर्नु पर्ने सल्यक्रीयामा समेत ५० प्रतिशत छुट रहने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुसी (0%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगामा २ परिक्षा केन्द्रबाट ६१३ जनाले SEE परिक्षा दिँदै

0

SEE का लागि २ महिना देखि बिद्यालयमै बास

0

आरम्भ चौतारी शितगंगाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न 

0

अर्घाखाँचीमा भेटियो बाघ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?