सहयोगको लागि अपिल

शितगगंगा नगरपालिका वार्ड न १० डिही निवासी श्री डिही आधारभुत बिधालयका शिक्षक रेशम कुवरको रुखबाट लडेर खुट्टा फ्याक्चर भइ हाल शाझा हस्पिटल बुटवलमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारको लागि आर्थिक अभाव भएको कारण सहयोग अपेक्षा समेत गरिएको छ सहयोग गर्न चाहने सहयोगी मनहरुले तपशिलको नम्बरमा सम्पर्क गर्नुहोला ।

लक्ष्मण ओली 9867201520
ज्ञान बहादुर रायमाझी 9867306390
कमल ज्ञवाली 9867528017
मुकुन्द पौडेल 9847236564
डाल कुमारी भण्डारी 9847353144

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?