३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

शितगंगामा आँखा शिबिर सम्पन्न ३२ जनाको अप्रेशन

न्युजपाना बैशाख१६ अर्घाखाँची /
प्राथमिक आँखा उपचार केन्द्र ठाडाको आयोजनामा शितगंगा नगरपालिकामा एक दिने आँखा शिविर सम्पन्न भएको छ । श्री रणअम्बिका आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा प्राथमिक आँखा उपचार केन्द्रको भवनमा एक दिने आँखा शिविर सम्पन्न भएको इञ्चार्ज किरण ढुंगानाले जानकारी दिनु भयो ।
शिबिरमा आँखा सम्बन्धी मोतिया विन्दु , मासु पलाएको ,परेलामा हुने समस्या तथा अन्य समस्याहरुको उपचार भएको छ । शिबिरमा ३२ जनाले मोतिया बिन्दुको अप्रेसन गराएका छन भने अन्य विभिन्न समस्याको चेकजाँच समेत भएको छ । शिविरमा औषधी न्युन्तम शुल्क उपलव्ध गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?