सितापुरमा हाइस दुर्घटना

शितगंगा २ सितापुर झोलुङ्गे पुल नजिकै EV हाइस दुर्घटना भएको छ दुर्घटनामा दा ५ जना घाइते हुनु भएको छ घाइते मध्ये सबै खतरामुक्त रहेको स्वास्थ्यकर्मीले जानकारी दिनु भएको छ । घाइते मध्ये शिवराज ५ चन्द्रौटा निवासी रमा अधिकारी,निमकला भुमिकास्थान ३ निवासी निमकला खनाल,आकाक्षा खनाल र चालक गोबिन्द खनाललाइ गहिरो चोट लागेको छ । अन्य भने सामान्य घाइते भएका छन ।
निर्माणधिन सडकमा ढुङ्गामा चड्दा अनियन्त्रित भएर गाडि दुर्घटनामा परेको चालकको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?