शितगङ्गा ४ कोप्चेबामा बस दुर्घटना

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा न ४ कोप्चेबासमा यात्रु बोकेको बस दुर्घटना भएको छ । दाङको गडहवा गाउँपालिका १ चिसापानि बाट सुपा देउरालि मन्दिर दर्शन गरेर फर्किदै गरेको रा १ ख १५०५ नम्बरको मिनि माईक्रो बस दुर्घटना भएको हो । घाइते गोमा पुरी १७ वर्ष , दिल ब पुरी ५७ वर्ष , हुमा रखाल २८ वर्ष , रसी कुमाल ३८ वषर्, प्रज्वल बुढाथोकिलाई ठाडा स्वास्थ्य चौकिमा सामान्य उपचार पछि बुटवल रीफर गरीएको छ । इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

>शितगंगामा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हुँदैछ : स्वास्थ्य मन्त्री घिमिरे

छुटाउनुभयो कि ?