शितगंगा मुक्ति समाजको अध्यक्षमा हुम बहादुर बिक चयन

नेपाल उत्पीडित जातिय मुक्ति समाज शितगंगा नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । ने.क.पा.एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज केन्द्रीय सदस्य भोज बहादुर गन्धर्वको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेसनले हुम बहादुर बिकको नेत्तृत्वमा २७ सदस्यिय कमिटि गठन गरेको छ ।

कार्यक्रममा विशिष्ट अतिथी ने.क.पा.एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्त कुमार श्रेष्ठ, अतिथीहरु ने.क.पा.एमाले अर्घाखाँची जिल्ला कमिटि सदस्य ओ.पि.पाण्डे,लक्ष्मण नेपाली,शिवकला बि.क मुक्ति समाज लुम्बिनी प्रदेश कमिटी उपसचिव सागर परियार,रुद्र बि.क.ने.क.पा.एमाले शितगंगा नगर कमिटी का.बा.अध्यक्ष सन्जय राना लगायतका अधिबेशनमा शुभकामना मन्तव्य राख्नु भएको थियो। चुरा बहादुर बि.क.को अध्यक्षता,.बिर बहादुर बि.क.को स्वागत मन्तब्य र मान बहादुर नेपालीको संचालनमा शितगंगा -४अमराईको सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?