डोहोटे सामुदायिक बन द्वारा आगलागि रोक्न अग्नि रेखा निर्माण

अर्घाखाँची जिल्ला को शितगङ्गा नगरपालिका वार्ड नम्बर १२ स्थित रहेको डोहोटे सामुदायिक बन उपभोक्ता हरुले बन डढेलो नियन्त्रण गर्नका लागि अग्नि रेखा निर्माण गर्ने पात पतिङगर ब्यबस्थापन गर्न सुरु गरेको छ ।

उपभोक्ता समुहका अध्यक्ष रेसमराज बन्जाडेको नेतृत्वमा यो अभियान सुरु गरिएको छ । बनमा आगोलागि हुन नदिन र भइहालेमा ठूलो क्षति नहोस भनेर अग्निरेखा बनाउन लागिएको हो अभियानमा समुहका सबै पदाधिकारी सदस्य उपभोक्ता हरु सहभागी छन ।
वन उपभोक्ता समिति आगलागी नियन्त्रणमा सचेतिकरण, सर्वसाधारणमा सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रमा फोकल टिम गठन र परिचालनका साथै जोखिम भएका स्थानमा अग्निरेखा बनाउने काम भइरहेको छ ।

खडेरीसँगै सुख्खा मौसममा वन जंगलमा लाग्ने आगलागी न्यूनीकरणका लागि अभियान थालिएकाले केही कमी आउने विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?