कपिलबस्तुमा बस र जिप ठोकिँदा एक जनाको मृत्यु

कपिलबस्तुको बुद्धभुमी ९ झडुला मन्दिर नजिकै बिहान करिब ५ बजे काठमाडौबाट धनगढी गाँदै गरेको बस र पिकअप भ्यान एक आपसमा ठोकिएदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन । मृत्यु हुनेमा तरकारी बोक्ने सवारी चालक रहेका छन । घटना स्थलमा प्रहरीले उद्धार गरि घाइतेहरुलमए उपचारको लागि अस्पताल पठाइएको छ । घछनको थप अनुसन्धान भइसहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगामा २८३ छात्रालाई एचपीभी खोप लगाइँदै

शितगंगा : भूगोलको सराप, प्रकृतिको वरदान

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?