गच्छे भालुवाङ वाटो अन्तरगत रातामाटामा डवल क्याप जिप दुर्घटना

गच्छे भालुवाङ वाटो अन्तरगत रातामाटा भन्ने ठाउमा सडकको घुम्टी वाट सिधा अगाड ५० मिटर अगाडी गई लु ३ च १८ ५५ को बलेरो डवल क्याप दुर्घटना भएको छ । गाडिमा सवार ड्राइभर सहित ४ जना सामानय घाइते भएका छन् ।
प्रहरी चौकी जलुकेको टोली वडा नं । ७ को वडा अध्यक्ष देविराम घिमिरे सहितको स्थानियको टोलिले उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?