राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा. महावीर पुन ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप आज शितगंगा नगरपालिकामा आउनु भएको थियो । शितगंगा नगरपालिकाले सहयोग स्वरुप १२० पुस्तक खरीद गरको छ भने १०० पुस्तक स्थानीयले खरीद गरेका छन् ।
डा. महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका डा. पुन यतिबेला पुस्तक बिक्रीका लागि अर्घाखाँचीमा आउनु भएको छ ।
डा महाविर पुन शितगंगामा सहयोग संकलन अभियानमा
प्रतिक्रिया