नेकपा एमाले शितगंगा १० को वडा कार्यालय उद्धघाटन

नेकपा एमालेको शितगंगा नगरपालिका वडा नम्बर १० को कार्यालयको उद्धघाटन गरिएको छ । होलीको अबसरमा पाटीले होली मिलन कार्यक्रमको आयोजना गरि सोही अबसरमा पाटी र्कायालय उद्धघाटन गरिएको वडा इञ्चार्ज कमल बेल्बासेले जानकारी दिनुभयो । नेकपा एमाले कार्यवहाक अध्यक्ष संजय राना, नगर सचिव ऋषि घिमिरे, नगर सचिवालय सदस्य तथा वडा अध्यक्ष केशव बेल्बासे वडा कमिटी अध्यक्ष शिषिर पोख्रेल लगायतको उपस्थितीमा कार्यलयको उद्धघाटन गरिएको हो । वडा कमिटीले हाल सदस्यता नबिकरणको कार्य सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?