रा स्व पा केन्द्रिय सभापति रवि लामिछाने अर्घाखाँची आउँदै

सन्धिखर्क ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने अर्घाखाँची आउने भएका छन ।यहि माघ २० गते राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको खुल्ला सभामा सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु अर्घाखाँची आउने कार्यक्रम रहेको जिल्ला सभापति हरिप्रसाद भुसालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?