२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

भोलि सनिबार पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तु आउदै

शिवराज नगरपालिकाले स्थापना गरेको श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको सालक अनावरण भोलि पुस १४ गते सनिबार हुने भएको छ ।
भोलि पौष १४ गते, शनिबार कपिलवस्तुको शिवराज नगरपालिकाको खैरेन्द्रपुर चोकमा स्थापना भएको शालिकको पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह अनावरण गर्ने र्कार्यक्रम रहेकोले नगर प्रमुख अजय थापाले जानकारी गराउनु भयो । नगर प्रमुख थापाले उक्त कार्यक्रममा उपस्थिति हुन सम्पुर्ण जिल्लाबासीलाइ अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?