नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ववल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा हुँदा टोपबहादुर रायमसँगै एमाले बनेका खड्काको राष्ट्रिय सभा समेत गुमेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई माओवादी केन्द्रमा पुन स्वागत गरेका हुन । खड्का अहिले एमालेको तर्फबाट २ नगरपालिकाको इञ्चार्ज थिए । टोप बहादुर रायमाझी निकट रहेका खड्का माओबादी छाड्दा राजनितिक फाइदाहरु छाडेर पदनै छाडेर एमालेमा आएका थिए हाल टोप बहादुर रायमाझी जेलमा रहेको समयमा उनी माओवादीमा प्रवेस गरेका हुन ।