सननेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

न्युजपाना शितगंगा ,

सननेपाल लाइफ इन्स्योरेन्स को अभिकर्ता पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स शितगङ्गा उपशाखाको आयोजनामा अभिकर्तालाई पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम दिएको हो ।उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनि प्रदेश प्रमुख मोतिलाल भट्टराई यसै गरि विशिष्ट अतिथि अर्घाखाँची शाखा प्रमुख मिना बस्याल शितगंगा उपसाखाका प्रमुख हेमनाथ भुसाल उपस्थीति रहेको थियो । साथै कार्यक्रममा अतिथीहरुले प्रशिक्षण समेत दिएका थिए । यस पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम मा कार्यक्रममा कम्पनिका भाबि योजना लक्ष्य उदेश्यको बारेमा पनि छलफल गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?