८ बैशाख २०८२, सोमवार
८ बैशाख २०८२, सोमवार

चन्द्रौटा महोत्सवमा चर्चित कलाकारहरु आउदै

उद्योग बाणिज्य संघ चन्द्रौटाको आयोजनामा आठौ चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सव यहि पौष १३ गते देखि २४ गते सम्म सञ्चालन हुने भएको छ । आठौ चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवमा राष्टिय तथा स्थानिय कलाकारहरु आधुनिक गायक प्रमोद खरेल ,आधुनिक गायीका आस्था राउत , प्रकाश दु्रतराज , लोक तथा दोहोर गायीका शान्ति श्री परियार , अनु चौधरी , लोक तथा दोहोरी गायीका ज्योति मगर , लोक तथा दोहारी गायक पशुपति शर्मा , प्रिती पाशवान , लोक तथा दोहोरी गायीका प्रिती आले , रमेशराज भट्रटराई , करिष्मा ढकाल ,श्याम राना , लोक तथा दोहोरी गायीका सम्झना लामीछाने ,भुमीका गिरी ,सन्दिप न्यौपाने ,बैकुण्ठ महत , लोक तथा दोहोरी गायीका शिलु भट्रटराई , दिपु मगर , लोक तथा दोहारी गायक दिपक गरौजा , लक्ष्मण खड्का , हास्य कलाकार पुर्खे बा , लोक तथा दोहोरी गायीका रेनुका भट्टराई ,श्री निवास चौधरी , उज्जवल गिरी , सम्झना रणपाल, मञ्जु भट्टराई , दर्गा नेपाल ,चित्र शिरपालि, दिपक भण्डारी , भुवन अधिकारी , दोहारी गायक , वर्षा लम्साल , जिया भुसाल ,मिसन भुसाल , कविता खनाल,एक्टीमा परयिार , सुमन पौडेल लगायतका कलाकार आउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • अचम्मित (33%)
  • हाँस्यास्पद (33%)
  • दुःखी (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?