शितगंगा नगरपालिकामा हरिबोधनी एकादशीको दिन स्थानिय बिदा

हरिबोधनी एकादशीको अबसरमा भोलि मङ्सिर ७ गते बिहिबार शितगंगा नगरपालिकाले स्थानीय बिदा दिएको छ ।

शितगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय र यस नगरपालिका अन्तरगतका सम्पुर्ण वडा कार्यालय , स्वास्थ्य संस्था ,शिक्षण संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक स्थानिय बिदा दिने पालिकाले बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?