अर्घाखाँचीमा राती ९:३० बजे सम्म भैलो खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तिहारमा राती ९ः३० बजेपछि देउसी भैलो लगायतका कार्यक्रममा रोक लगाएको छ । राती ९ः३० बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए । ढकालका अनुसार तिहारमा पटका, भुइँचम्पा, आतीसवाजी, विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग गर्न समेत राेक लगाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?