दोस्रो खेलमा पाणेनी बिजयी

न्युज पाना/ सन्धिखर्कमा आज बाट सुरु भएको एवाइसी कप खेलको पहिलो खेल शितगंगाले मालारानी लाई २–० ले पराजित गर्दै जित निकालेको छ भने दोस्रो खेलमा पाणिनीले सन्धिखर्कलाई २–१ को सेटमा बिजयी भएको छ । अर्को खेल पाणिनीले र सन्धिखर्कले छत्रदेब सँग खेल्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

रोल्पामा पहिरो १० जनाको मृत्यु क्हि बेपत्ता

कुकुरको समुहले चार वर्षीया बालिकामाथि आक्रमण, टाउकोमा ८० टाँका

शिक्षक सरुवामा रकम मागेको आरोपपछि प्रभाकर माविमा विवाद

अर्घाखाँचीमा १०.७५ किमि पक्की कुलो ३१ सय हेक्टरमा १२ महिनै सिचाँइ

छुटाउनुभयो कि ?