अर्घाखाँचीमा भुकम्पको धक्का महसुस

शितगंगामा भुकम्पको धक्का महसुस गरिएको छ ।बझाङ केन्द्रबिन्दु मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । त्यहि भुकम्पको पराकम्पन अर्घाखाँची लगायतका जिल्लामा महसुस भएको हो ।
दिउँसो ३ बजेर ७ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन । भूकम्पको केन्द्रबिन्दु कहाँ थियो भन्ने जानकारी प्राप्त भएको छैन अर्घाखाँची कपिलबस्तु लगायतको स्थामा महसुस भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?