नेपालले माल्दिभ्सलाइ दियो २१३ रनको लक्ष्य

नेपालले १९ औं एसियाली खेलकुद एसियाडमा माल्दिभ्सविरुद्धको खेलमा नेपालले २१३ रनको लक्ष्य दिएको छ । माल्दिभ्सलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनायो । । नेपालका ओपनर कुशल भुर्तेल ३५ भए ,गुल्सन झा ले ३५ ,बिनोद भण्डारी १३ ,आसिफ शेख ६ कुशल मल्ल ४५ रन रोहित पौडेल ५१ दिपेन्द्रसिह एरि ६ रन र सोमपाल कामीले २ रन बनाए ।
यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

>शितगंगामा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हुँदैछ : स्वास्थ्य मन्त्री घिमिरे

छुटाउनुभयो कि ?