वाणगंगा नगरपालिका द्वारा प्यारालासिस पिडितलाई ह्वीलचियर उपलब्ध 

  1. वाणगंगा नगरपालिका द्वारा प्यारालासिस पिडितलाई ह्वीलचियर उपलब्ध

 

विक्रम आचार्य वाणगंगा

 

कपिलवस्तु जिल्लाको वाणगंगा नगर पालिकाले प्यारालाईसिस पिडितलाई ह्वील चियर उपलब्ध गरायको छ ।

 

बाणगंगा ८ ढोडेकोल निवासी वर्ष ४५ की मन्जु भट्टराई प्यारालाइसिस भइ हिड्न नसक्ने हुनुभएको थियो उहाँलाइ केही सहजताहोस भन्ने उदेश्यका साथ बाणगंगा नगरपालिका को पहलमा ह्युलचियर प्रदान गरिएको छ ।

जनताको दुख सुख सदैव जनता सगै देखिने बाणगंगा ८ का वाड सदस्य शैलेन्द्र बेल्बासेको विशेष सक्रियतामा ह्युलचियर पाएको बताउने बिमारी मन्जु भट्टराईअब आफ्नो दैनिकमा केही सहजता हुने भन्दै गहभरी आँसु बनाउदै जनप्रतिनिधि बेल्वासेले आफ्नो समस्या प्रती चासो राकी ह्युलचियर को उपलब्ध गराइदिनु भएको भन्दै प्रशंसा गर्नु भयो ।

त्यस क्षेत्रको जन्ताको पक्षमा सुख दुःखमा साथ रहि काम गरि राखेको र आगामी दिनमा पनि गरिराख्ने जनताको काममा खटिदा आफुलाई आनन्द प्रत्याभुत हुने र उहाको दुःखमा मलाम लगाउन पाउदा खुसि लागेको वडा सदस्य शैलेन्द्र वेल्वासेले न्युज पानालाई बताउनु भयो ।

वडा सदस्य बेल्वासेले जस्तै सबै जनप्रतिनीधी जन्ताका शाशक हैन शेवक बनेर जुट्ने खट्ने भए दुर दराजमा रहेका आवाज विहिनले पनि गाउँ गाउँमा सिह दरवार भएको प्रत्याभुत गर्ने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?