वडा अध्यक्ष शौक्षिक सुधार कार्यक्रम बिभिन्न शौक्षिक सामाग्री बितरण

शितगंगा नगरपालिका वडा नम्बर ७ ले वडा अध्यक्ष शौक्षिक सुधार कार्यक्रम अन्तरगत वडाका बिभिन्न बिद्यालयहरुमा एलइडी, एलसिडि ,प्रिन्टर तथा पोशारक बितरण गरिएको छ । वडा अध्यक्ष देबिराम घिमिरेले एक कार्यक्रमको आयोजना गरि सामाग्री बितरण गर्नु भएको हो । वडाको बार्षिक बजेट अनुसार शौक्षिक सुधार योजना अन्तरगत सामाग्री बितरण गरिएको हो । वडा नम्बर ७ ले अधिकांस योजनाहरु सम्पन्न समेत गरेको छ आगामी बर्ष बजेट समेत बिभिन्न स्थानमा पुगेर सुझावको आधारमा बिभिन्न स्थानमा बिनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?