सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकोट मैदानमा आज (बिहिवार ) भैरव नाँच हुने भएको छ।
साँझ देखि सन्धिखर्क नगरपालिकाको वडा न ७ को खाँचीकोट मैदानमा भैरव नाँच हुन लागेको जनाएको छ ।
नेवा: समाज अर्घाखाँची रुपन्देही बुटवल द्वारा सन्चालित उक्त भैरव नाच बागमारा सामुदायिक क्लब र दरबार युवा क्लब काे आयोजनामा हुन लागेको क्लबका अध्यक्षले जानकारि दिनुभएको छ ।
