मालारानी गाँउपालिकालाई एम्बुलेन्स दिने महानगरको निर्णय

काठमाडौ महानगरपालिकाले अर्घाखाँचीको मालारानी गाँउपालिका लाई एम्बुलेन्स दिने भएको छ । गत असोज ४ गते महानगरले सुचना जारी गर्दै एम्बुलेन्स नभएका गाँउपालिका सँग माग गर्न सुचना जारी गरेको थियो सोही अनुसार महानगरले मालारानी गाँउपालिका लार्य एम्बुलेन्स दिने निर्णय गरेको हो । यस्तै महानगरले रोल्पाको थवाङ लगायतका गाँउपालिकामा एम्बुलेन्स दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?