डा महाविर पुन शितगंगामा सहयोग संकलन अभियानमा

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा. महावीर पुन ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप आज शितगंगा नगरपालिकामा आउनु भएको थियो । शितगंगा नगरपालिकाले सहयोग स्वरुप १२० पुस्तक खरीद गरको छ भने १०० पुस्तक स्थानीयले खरीद गरेका छन् ।
डा. महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका डा. पुन यतिबेला पुस्तक बिक्रीका लागि अर्घाखाँचीमा आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?