नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा मावि स्तरीय निबन्ध लेखन प्रतियोगीता

११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभगको आयोजनामा समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानीु शीर्षकमा माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा शीतगङ्गा नगरपालिका भित्र रहेका १५ ओटा माध्यमिक विद्यालय मध्ये ११ वटा मावि विद्यालयको सहभागीता रहेको थियो ।

निबन्ध लेखनमा प्रथम बिजेता ः अपेक्षा खनाल श्री ज्योति मा.बि
निबन्ध लेखनमाद्वितीय बिजेता ः आयुषा पौडेल श्री सरस्वती मा.बि
निबन्ध लेखनमा तृतीय बिजेता ः कुशल पौडेल श्री सुधा मा.बि
निबन्ध लेखनमा सान्त्वना बिजेता ः शेखर कुवर रिकोट मा.बि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?