ठाडा कालिका मन्दिर व्यवस्थापन समितिको दोश्रो साधारण सभा सम्पन्न

शितगंगा नरपालिका वडा न ३ ठाडामा रहेको कालिका मन्दिर व्यस्थापन समितिको दोश्रो साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बेल्बासे १ लाख ३८ हजार को आय व्यय प्रस्तुत गर्नु भएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बेल्बासेको अध्यक्षतामा शितगंगा नगरपालिका वडा न ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारी प्रमुख आतिथ्यता तथा अतिथीहरु कार्यपालिका सदस्य मान बहादुर नेपाली , वडा न ३ का वडा सदस्य राजकुमार श्रेष्ठ र कुमार केशव सिंह उपस्थितमा तथा मन्दिर व्यवस्थापक समितिकी सदस्य माया घिमिरे अर्यालको सन्चालन मा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?