चन्द्र खड्का उज्वल माओवादीमा प्रवेस

नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ववल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा हुँदा टोपबहादुर रायमसँगै एमाले बनेका खड्काको राष्ट्रिय सभा समेत गुमेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई माओवादी केन्द्रमा पुन स्वागत गरेका हुन । खड्का अहिले एमालेको तर्फबाट २ नगरपालिकाको इञ्चार्ज थिए । टोप बहादुर रायमाझी निकट रहेका खड्का माओबादी छाड्दा राजनितिक फाइदाहरु छाडेर पदनै छाडेर एमालेमा आएका थिए हाल टोप बहादुर रायमाझी जेलमा रहेको समयमा उनी माओवादीमा प्रवेस गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?