शितगंगा कृषि तथा पशु विकास महिला सहकारी सस्था लि. को छैठौं साधारण सभा सम्पन्न

शितगंगा, न्यूजपाना

शितगंगा नगरपालिका वडा न २ सितापुरमा रहेको श्री शितगंगा कृषि तथा पशु विकास महिला सहकारी सस्था लि. को छैठौं साधारण सभा सम्पन्न भएको छ ।संस्थाकी अध्यक्ष बिस्नु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सासंद रामजि प्रसाद घिमिरेको प्रमुख आतिथ्यता, , वडा न २ का वडा अध्यक्ष , राम बहादुर गोर्खा क्षेत्री र अतिथीहरु वडा सदस्यहरु नारायण क्षेत्री भगबति सुनार लक्ष्मी क्षेत्री नेपालि काङ्ग्रेस प्रदेश सदस्य राजेन्द्र केशि लगायतको उपस्थित मा कार्यक्रम सम्पन्न भएको हो ।

श्री शितगंगा कृषि तथा पशु विकास महिला सहकारी संस्थामा शितगंगा नगरपालिका वडा न २ मा गठन भएको ३३ ओटा समुहका अहिलेसम्म ७४१ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुंजी असार मसान्त सम्म १९ लाख ३९ हजार ८ सय रहेको छ । बचत निक्षेप , ६५ लाख ,८५ हजार ७ सय ९१रहेको र कोष हिसाब ३८लाख, ४०हजार , १ सय ८८ रुपैयाँ गरी संस्थाको कुल पुंजी १ करोड , २४ लाख, १४ हजार ,।९सय १८ रुपैया रहेको संस्थाको वार्षीक प्रगति प्रतिवेदन अध्यक्ष बिस्नु अधिकारी ले प्रस्तुत गर्नुभएको थियो ।

यस आर्थिक वर्षमा यस सहकारी संस्थाले ७०९ खसीबोका २१०१३ केजि खरिद बिक्री गरेको छ । जसबाट ८८ लाख ४३ हजार ३ सय ९० रुपैया को कारोबार भएको छ । तौल प्रणली मार्फत खरीद बिक्रि गरेको छ र रासायनीक मल , मकै चोकर र बरान खरीद बिकि गरी जसबाट ५०८५५७ रुपैंया बराबारको कारोबार गरेको छ ।यस संस्थाद्धारा लगानी गर्दा लिइने ब्याजदर १६ प्रतिशत र सदस्यलाई दिने ब्याजदर १० प्रतिशत रहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?