शितगंगा नगरपालिकामा हरिबोधनी एकादशीको दिन स्थानिय बिदा

हरिबोधनी एकादशीको अबसरमा भोलि मङ्सिर ७ गते बिहिबार शितगंगा नगरपालिकाले स्थानीय बिदा दिएको छ ।

शितगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय र यस नगरपालिका अन्तरगतका सम्पुर्ण वडा कार्यालय , स्वास्थ्य संस्था ,शिक्षण संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक स्थानिय बिदा दिने पालिकाले बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?