ठाडा दहमा मा सुपर 6 क्रिकेट प्रतियोगिता हुने

शितगंगा नगरपालिका वडा नम्बर ३ ठाडा दहमा यहि कात्तिक २४ गतेबाट सुपर 6 क्रिकेट प्रतियोगिता हुने भएको छ । सामान्यतया क्रिकेटको प्रचलित नियम अनुसारनै खेलाइने यो खेलमा खेलाडि भने कम हुने आयोजक ठाडा क्रिकेट टिमका क्याप्टेन बिवस अधिकारीले बताए। एक टिमबाट उत्कृष्ट ६ जनाको दरले टिममा सहभागी गराउन सकिने आयोजकले जनाएको छ । खेलमा अन्य सबै नियम भने यथावत रहने छ खेलमा विभिन्न वडा तथा टोलका समेत टिम सहभागिका लागि सम्पर्क गरिरहेको ठाडा टिमका खेलाडि राजन भण्डारीले बताए ।

उक्तखेलमा कपिलवस्तुबाट समेत सम्पर्क गरि खेल्न आउने टिमले बताएका छन । खेलमा प्रथम हुनेले शिल मेडल सहित एउटा खसी पुरस्कार रहने छ भने दोस्रो हुनेलाइ समेत आक्रर्षक पुरस्कारको ब्यवस्था रहने छ । टिम दर्ता तथा थप जानकारीका लागि नम्बर : 9869340882 मा सम्पर्क गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?