महिलाको हत्या गर्ने युवक अर्घाखाँचीमा पक्राउ

अर्घाखाँचीमा चोरी गर्ने उद्देश्य हत्या गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको मालारानी गाउँपालिका वार्ड नंं. ९ गोखुङ्गामा गरगहना चोरी गर्ने उद्देश्यले ७२ बर्षिया हरिकला भुसालकाे हत्या गर्ने एक जना अभियुक्तलाई बुधवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ । कार्तिक १४ गते खुकुरीको पछाडिको भागले हिर्काइ हत्या गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वार्ड नंं १ राजिमे बस्ने २० बर्षिया गोपाल नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?