सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकोट मैदानमा बिहिवार भैरव नाँच  हुने

सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकोट मैदानमा आज (बिहिवार ) भैरव नाँच  हुने भएको छ।

 साँझ देखि सन्धिखर्क नगरपालिकाको वडा न ७  को खाँचीकोट मैदानमा भैरव नाँच  हुन लागेको जनाएको छ ।

नेवा: समाज अर्घाखाँची रुपन्देही बुटवल द्वारा सन्चालित उक्त भैरव नाच बागमारा सामुदायिक क्लब र दरबार युवा क्लब  काे  आयोजनामा हुन लागेको क्लबका अध्यक्षले  जानकारि दिनुभएको छ ।

आज खाँचीकोट मैदानमा भैरव नाच हुदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?