रास्वपाका केन्द्रिय नेताहरु अर्घाखाँची आउदै

 

रास्वपाका केन्द्रीय नेता तथा साँसदहरु अर्घाखाँची आउदै हुनुहुन्छ । प्रतिनिधिसभा सदस्य बिराजभत्त श्रेष्ठ,तोसिमा कार्की,सोबिता गौतम सहित केन्द्रीय नेताहरु यही असोज १८ गते बिहिवार अर्घाखाँची आउनुहुनेछ कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पाटी अर्घाखाँचीका संयोजक हरी भुसालले जानकारी दिनु भयो ।

केन्द्रीय नेताहरुसंग अर्घाखाँचीका विभिन्न ठाउँहरुमा खुल्ला अन्तरक्रिया कार्यक्रम राखिने भुसालले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ । ती कार्यक्रममा सक्रिय सहभागिताको लागि तयारी अवस्थामा रहन समेत समस्त जिल्लावासीहरुमा भुसालले अनुरोध गर्नु भएको छ । कार्यक्रम सम्बन्धी जानकारी र कार्यक्रम स्थल केही दिनमै जानकारी गराइए बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

रसुवा बाढी पछि अर्घाखाँचीका सम्पर्कविहीन नागरिकको खोजीमा जुट्न आग्रह

सन्धिखर्क नगरपालिकाले कर्मचारीको ७ दिनको तलब राष्ट्रिय विपद् राहत कोषमा उपलब्ध गराउने

रसुवामा आएको विनाशकारी बाढीमा परेकाहरुको उद्धार जारी

छुटाउनुभयो कि ?