२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

शितगंगा नगरपालिकामा SEE नतिजा ६१ जना पास २ बिद्यालय निल

शितगंगाको SEE नतिजा त्यति सन्तोषजनक आउन सकेन नतिजा सुधार गर्ने उदेश्यले नगरपालिकाले अतिरिक्त कक्षाहरु सञ्चालन गर्दा समेत अधिकांस बिद्यार्थी ती बिषयमै फेल भएका छन । नतिजा हेर्दा ज्योती माबिको सबै भन्दा राम्रो २० जना पास भएका छन भने वडा नम्बर ९ को पाँकुरी माबि र वडा नम्बर ११ को धर्मोदय माबिमा कुनै बिद्यार्थी पास हुन सकेन्न ।

ज्योति माध्यमिक विद्यालय का विपुल भट्टराई ३.६९ जिपिए सहित नगर प्रथम भएको दावि छ अन्य बिद्यालयको पनि नतिजा बिद्यालयले सार्वजनिक गरिरहेका छन ।
ज्योती माबि २० जना पास सहभागी ६३ जना
सरस्वती माबि सितापुर ४ जना पास सहभागी ३९
मन्द्रे माबि २ जना पास ३४ जना सहभागी
शिवादह माबि पास ४ जना
सुधा माबि ७ जना पास ५० जना सहभागी
हरी माबि १ जना पास
प्रभाकर ४ जना पास सहभागी २७ जना
पावर माबि ५ जना पास ५० सहभागी
सुबोधिनि माबि १ जना पास १४ जना सहभागी
जनजागृती माबि ३ जना पास
पाँकुरी माकि ० पास २५ जना सहभागी
रिकोट मा बि ३ जना पास १७ सहभागी
लापे माबि ६ जना पास ३५ जना सहभागी
धर्मोदय माबि ० पास ९ जना सहभागी
गैरा माबि ३ जना पास ३४ जना सहभागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (4%)
  • दुःखी (26%)
  • अचम्मित (52%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (4%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?