स्वावलम्बन लघुवित्त द्धारा मृत्यु दावी भुक्तानी

स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय ठाडा अर्घाखाँचीले सदस्य श्यामकला झाक्रीको श्रीमान गिर बहादुर झाक्रीको असामयिक तथा अल्पायुमै भएको निधन प्रति शोक व्यक्त गर्देै कर्जाको विमा दावि भुक्तानी बापत तिन लाख सत्ताइस हजार पाँच सय रुपैयाँ हसतान्तरण गरेको छ ।
शाखा प्रबन्धक केशव मरासिनीले लघुकर्जा लिई कर्जाको सहि सदुपयोग गर्नुपर्ने तथा भवितव्यको बेलामा थोरै भएपनि घाउमा केही मलमपट्टीको काम विमा रकमले गर्ने कुरा बताउनु भयो । साथै सरकारले पनि पछिल्लो समय लघुविमालाइ प्राथमिकतामा राखेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?