शितगंगा नगरपालिका वडा नम्बर ६ मा पानीमा डुबेर एक महिलाको मृत्यु

शितगंगा नगरपालिका वडा नम्बर ६ मा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । साथीहरु सँग त्यहा रहेको भुतिया रहमा पौडिखेल्ने क्रममा डुबेर शितगंगा नगरपालिका वडा न. ६ माइत आएकि सन्धिखर्क डिहिडाडा निवासी १९ बर्षिय मिरा नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

मृतकका ८ महिनाकि छोरी रहेकि छिन भने श्रीमान रोजगारको लागि भारतमा रहेका छन । मृत सव प्राथमिक स्वास्थ केन्द्र ठाडामा राखिएको परिवारको तर्फबाट जाहेरी नआएकोले पोष्टमाटम भएको छैन । मृतकको परिवारमा जानकारी गराइएको इप्रका ठाडाका प्रहरी नायव निरिक्षक शालिकराम खनालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?