शितगंगा उद्योग बाणिज्य संघको अध्यक्षमा लक्ष्मण पन्थी निर्वाचित

शितगंगा उद्योग बाणिज्य संघको तेस्रो अधिबेशनबाट लक्ष्मण पन्थी अध्यक्षमा निर्वाचित हुनु भएको छ । गत २६ गते साधारणसभा तथा तेस्रो अधिवेशन भएको थियो ।
नँया कार्य समितिका लाई प्राप्त सख्यामा उमेदवारी नपरे पछि नया कार्य समिति गठन हुन सकेको थिएन । आज विभिन्न राजनितिक दलको छलफल पछि विधान संशोधन गरि बरिस्ठ उपाध्यक्ष तथा महासचिव पद सिर्जना गरि ३१ सदस्यिय कार्य समिति चयन भएको छ ।
नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष अर्जुन बुढा मगर,उपाध्यक्ष यमेन्द्र पौडेल, महासचिव डिल बहादुर गुरुङ,सिव चिरञ्जीवी बेल्बासे,सहसचिव मधु पौडेल,कोषाध्यक्ष नारायण बन्जाडे लगायत ३१ सदस्य कार्य समित गठन भएको छ ।
तोकिएका पदहरुमा एकल उमेदवारी परेकोले सबै पदाधिकारी तथा सदस्यहरु स्वत निर्वाचित भएको र आइतबार निर्वाचित
को घोषणा गरिने निर्वाचन मण्डलका संयोजक शंकर अर्यालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?